असार २५, काठमाडौँ । आजको प्रतिनिधि सभा बैठक सुरु भएको छ। प्रतिनिधिसभा बैठक निर्धारित समयभन्दा एक घण्टा ढिला गरी सुरु भएको हो।
दिउँसो ३ बजेका लागि तय भएको बैठक १ घण्टा १५ मिनेट ढिला गरी सवा ४ बजेबाट सुरु भएको हो ।