भदौ ३, काठमाडौँ
। आज सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ । नयाँ बानेश्वरस्थिर
संघिय संसद भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।
आजको
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्रीको
कार्यलयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको
ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
- न्युज बहार संवाददाता