जेठ २२, काठमाडौँ । आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्ने भएको छ । हिजो बसेको दुबै पक्षको बैठकमा विपक्षी दलहरूले अवरुद्ध गरेपछि स्थगित भएका बैठक आज पुन बस्न लागेका हो ।
आज प्रतिनिधि सभा बैठक ११ बजेका नयाँ बानेश्वर स्थित संसद भवनमा बस्ने लागेको हो।
- न्युज बहार संवाददाता