Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

विहीबार स्थगित भएको प्रतिनिधिसभा र राष्ट्रीयसभाको बैठक आज बस्दै

  •   २ वर्ष अघि | ४ जेष्ठ २०८१, शुक्रबार

जेठ ४, काठमाडौँ । विहीबार स्थगित भएको प्रतिनिधिसभा र राष्ट्रीयसभाको बैठक आज बस्दै छ । हिजो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको प्रतिनिधिसभाको बैठक आज पुन बस्ने जनाइएको छ ।

आज बिहान ११ बजेका लागि बैठक बस्ने समय तोकिएको छ । बैठक सदा झै  नयाव वानेश्वरको संघिय संसद भवनमा बस्दै छ ।

विहीबार बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरुले रोष्टम घेराउ गर्दै विरोध जनाएका थिए । बिरोधपछी सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन ।

  • न्युज बहार संवाददाता

थप