मंसिर ७,
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी रहेको छ । सिंहदरबारको प्रधानमन्त्री
तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको हो ।
गत मंगलबारको नियमित बैठक बस्न सकेको थिएन त्यसैले
आज बैठक बसेको हो । आजको बेठकमा समसामयिक
विषयमा छलफल हुने जनाइएको छ ।
- न्युज बहार संवाददाता