Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बागमती प्रदेशसभाको बैठक आज बस्दै।

  •   ३ वर्ष अघि | १८ असार २०८०, सोमवार

असार १८, काठमाडौँ। आज बागमती प्रदेशसभाको बैठक बस्ने भएको छ।

आज बस्ने बैठकमा आर्थिक वर्ष  २०८०/०८१ का लागी प्रस्तुत भएको बजेट माथी छलफल हुने छ। प्रदेश सरकारले असार १ गते नै आगामी आर्थिक वर्ष  २०८०/०८१ का लागि बजेट प्रस्तुत गरेको भएपनि विपक्षी दलहरूको अवरोधका कारण त्यसमाथिको छलफल सुरू हुन सकेको थिएन। 

प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले आजबाट बजेटमाथिको छलफल सुरू हुने जानकारी दिएका छन।

  • न्युज बहार संवाददाता

थप