Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

इजरायलमा रहेका नेपालीहरूबारे आवश्यक निर्णय लिनका लागी परराष्ट्र मन्त्रीको नेत्तृत्वमा बैठक जारी

  •   ३ वर्ष अघि | २२ असोज २०८०, सोमवार

असोज २२, काठमाडौँ । अहिले परराष्ट्र मन्त्री एनपी साउदको संयोजकत्वमा इजरायलमा जारी युद्धमा परेका नेपालीहरूबारे आवश्यक निर्णय लिनका लागी बैठक बसिरहेको छ।

परराष्ट्र मन्त्रालयमा जारी बैठकले इजरायलमा फसेका नेपालीको आवश्यक पहिचान र उद्धारको लागि निर्णय गर्ने बताइएको छ ।

यस विषयमा छलफल गर्नकालागी आइतबार सरकारले मन्त्री साउदको संयोजकत्वमा संयन्त्र गठन गरेको थियो।

  • न्युज बहार संवाददाता

थप