Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सुन तस्करी प्रकरण बारे प्रमुख प्रतिपक्षी दल नेकपा एमाले गृहमन्त्रीको जवाफ सुन्न तयार ।

  •   ३ वर्ष अघि | २३ साउन २०८०, मङ्लबार

साउन २३, काठमाडौँ । सुन तस्करी प्रकरण बारे प्रमुख प्रतिपक्षी दल नेकपा एमाले यस विषयमा गृहमन्त्रीको जवाफ सुन्न तयार भएको छ ।

एमाले छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएकोमा आज भने गृहमन्त्रीको जवाफ सुन्न तयार भएको छ ।

एमालेले आजको संसद बैठकमा बाढी पहिरो लगायतका विषयमा सांसदहरुले सरकारलाई ध्यानाकर्षण पनि गराउनुपर्ने भएको भन्दै आकस्मिक, शून्य र विशेष समय चलाउन दिन तयार भएको छ ।

एमाले सचेतकले भने ‘यस विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्छौं भन्ने आयो भने बैठक अगाडि जान्छ, त्यसो भएन भने हामी तस्करलाई संरक्षण गर्ने सरकारको रबैयाको विरोध गर्छौं।’

  • न्युज बहार संवाददाता

थप