असार २९,
काठमाडौँ । आज सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ । नयाँ वानेश्वर
स्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्ने जनाइएको छ ।
आज बस्ने
बैठकमा विनियोजन विधेयक, २०८०का
सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूची रहेको छ।
- न्युज बहार संवाददाता