Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज शुक्रबार प्रतिनिधिसभा बैठक बस्दै

  •   ३ वर्ष अघि | १८ फाल्गुन २०८०, शुक्रबार

फागुन १८, काठमाडौँ । आज शुक्रबार प्रतिनिधिसभा बैठक बस्ने भएको छ । आजको बैठक नयाँ वानेस?वर स्थित संघिय संसद भवनमा बिहान ११ बजेका लागि बोलाइएको छ । 

संसद् सचिवालयका अनुसार बैठकको सुरुमै प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा माननीय सदस्यको नाम सभामुख देवराज घिमिरेले हेरफेर गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी आजको बैठकमा परराष्ट्र ,मन्त्री नारायण प्रकाश साउद(एनपी साउद)ले विमस्टेक बडापत्र प्रस्तुत गर्ने कार्यसुची पनि रहेको छ । 

  • न्युज बहार संवाददाता

थप