Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज ११ बजे प्रतिनिधिसभाको बैठक बस्दै

  •   ३ वर्ष अघि | २८ चैत्र २०८०, बुधबार

चैत २८, काठमाडौँ । आज सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ । आज  बिहान ११ बजेका लागि मंगलबार स्थगित भएको बैठक बोलाइएको हो । 

आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको जवाफ दिने तथा ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका माननीय सभापति अम्मरबहादुर थापाले पेस  गर्ने लगायतका सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

  • न्युज बहार संवाददाता

थप