साउन १५, काठमडौँ। आज सोमबार संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको
बैठक बस्ने भएको छ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवन मा दिउँसो १ बजे बैठक बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले विधेयक प्रमाणीकरण सम्बन्धी पत्र र राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्रहरू पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ।
- न्युज बहार संवाददाता