असार २५, काठमाडौँ। केही दिन देखी बस्न नसकेको प्रतिनिधि सभाको बैठक पुनः आज बस्ने समय तालिका तोकिएको छ।
बैठक नयाँ बानेश्वर स्थित संघीय संसद् भवनमा दिउँसो ३ बजे बस्ने महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन।
- न्युज बहार संवाददाता