Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

इजरायलमा मारिएका नेपालीहरुको सम्मानमा मंगलबारलाई राष्ट्रिय शोक घोषणा गर्ने सरकारको निर्णय

  •   ३ वर्ष अघि | २२ असोज २०८०, सोमवार

असोज २२, काठमाडौँ । सरकारले मंगलबारलाई इजरायलमा भएको आक्रमणमा परी मृत्यु भएका १० नेपालीहरुको सम्मानमा राष्ट्रिय शोकको घोषणा गरेको छ ।

मन्त्रिपरिषदको सोमबार बसेको आकस्मिक बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

२०८० असोज २३ गते दिवंगत हुनुभएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले बताएकी छन ।

  • न्युज बहार संवाददाता

थप