Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

भद्रकुमारी घले सेवा सदनको भवनमा चल्यो महानगरको डोजर।

  •   ३ वर्ष अघि | ३ साउन २०८०, बुधबार

साउन ३, काठमाडौँ । काठमाडौँको देविनगरमा रहेको भद्रकुमारी घले सेवा सदन खाली गराउन काठमाडौँ महानगरपालिकाको टोली त्यस स्थानमा आइपुगेको छ ।

महानगरले सार्वजनिक जग्गा अतिक्रमण गरेर सेवा सदन सञ्चालन गरेको भन्दै उक्त भवन खाली गराउन नगर प्रहरी परिचालन गरेको हो ।

महानगरका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले उक्त सेवा सदनमा रहेका सामग्रीहरु हटाएपछि उक्त स्थानमा डोजर चलाउने काम भइरहेको जानकारी दिएका छन ।

  • न्युज बहार संवाददाता

थप