मंसिर
१८, काठमाडौँ । अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय
मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर
खड्का गए राति घाना प्रस्थान गरेका छन् ।
यही
मङ्सिर १९ र २० गते यसपटक अफ्रिकी राष्ट्र घानाको राजधानी आक्रामा संयुक्त राष्ट्र
सङ्घले प्रत्येक वर्ष आयोजना गर्ने सम्मेलन हुन लागको छ । नेपाली प्रतिनिधिमण्डलको
नेतृत्व सम्मेलनमा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्कले गर्ने
छन् ।
- न्युज बहार संवाददाता