Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सरकारमा समावेश हुने नेपाली कांग्रेसको निर्णय।

प्रचण्डलाई विश्वासको मत दिने निर्णय।

  •   ४ वर्ष अघि | ५ चैत्र २०७९, आइतवार

चैत ५, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय नेपाली कांग्रेसले गरेको छ।

संघीय संसद भवन नयाँ बानेश्वरमा आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका छन।

यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरिरहेका छन्। राप्रपा र नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता र सरकारबाट पनि हटेपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्।

महामन्त्री विश्वप्रकाश शर्माले भने ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिन संसदीय दल बैठकलाई निर्देश गर्ने निर्णय भएको छ र सरकारमा पनि सहभागी हुने निर्णय भएको छ।’

 

  • न्युज बहार संवाददाता

थप