Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रवि लामिछानेलाई पक्राउ गर्न पार्टी कार्यालयमा पुग्यो सिआइबी टोली

  •   २ वर्ष अघि | २ कार्तिक २०८१, शुक्रबार

कात्तिक २, काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेलाई पक्राउ गर्न पार्टी कार्यालयमा पुगेको छ।

काठमाडौँको चमतिस्थित रास्वपाको पार्टी कार्यालयमा सिआइबीको टोली पुगेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ गर्न पुगेको सिआइबीको टोलीसँगै चमति क्षेत्रमा सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

जिल्ला अदालत कास्कीबाट प्रहरीले आज शुक्रबारमात्रै लामिछानेविरूद्ध पक्राउ पुर्जी लिएको हो। 

  • न्युज बहार संवाददाता

थप