Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कोशी प्रदेशको मुख्यमन्त्रीले आज विश्वासको मत लिने

  •   ३ वर्ष अघि | १ कार्तिक २०८०, बुधबार

कार्तिक १, विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले संविधानको धारा १६८ को उपधारा ५ अनुसार आज विश्वासको मत लिने भएका छन् । 

मुख्यमन्त्री कार्कीले अहिलेसम्मको दलहरूको प्रतिक्रिया रराजनीतिक परिस्थितिको आधारमा विश्वासको मत पाउने प्रस्ट देखिएको छ ।

उनलाई नेकपा एमाले, एकीकृत समाजवादीसँगै माओवादी केन्द्रले पनि विश्वासको मत दिने बताइसकेका छन् । 

  • न्युज बहार संवाददाता

थप