Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

शनिबार पनि नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी रहने ।

  •   ३ वर्ष अघि | २० साउन २०८०, शनिबार

साउन २०, काठमाडौँ । आज पनि नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी रहने भएको छ ।  बैठक गत बुधबारदेखि सुरु भएको हो भने बैठकमा हालसम्म झन्डै १ सय ४१ जना नेताले आ–आफ्नो धारणा राखिसकेका छन् । 

बैठकमा समसामयिक राजनीतिक विषय, मङ्सिरमा हुने विधान सम्मेलन, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी छलफल भइरहेका छन् ।

  • न्युज बहार संवाददाता

थप