साउन ८, काठमाडौँ। आज पनि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्ने भएको छ।केन्द्रीय कार्यालय सानेपामा उक्त बैठक आज दिउँसो ३ बजेका लागी बोलाइएको छ ।
कांग्रेसको केन्द्रीय समिति बैठक गत साउन २ गतेदेखि
जारी रहेको छ । बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले आआफ्नो धारणा राखिसकेका छन् ।
- न्युज बहार संवाददाता