पुस ७, काठमाडौँ । रवि लामिछाने
विरुद्धको मुद्दा जिल्ला अदालतमा पेश भएको छ । सहकारी प्रकरणमा पक्राउ परेका
पूर्वगृहमन्त्री तथा रास्वपा सभापती
लामिछानेको मुद्दा आज जिल्ला जिल्ला अदालत कास्कीमा पेश भएको हो ।
साढे चार
सय पेज लामो आरोपत्र र त्यससँग सम्बन्धित प्रमाण अदालमा पेश गरिएको जानकारी न्यायाधिवक्ता
कमला काफ्लेले दिनुभएको छ । अहिले उक्त प्रमाण जिल्ला अदालतमा रुजु गर्ने काम
भइरहेको छ ।
जिल्ला
अदालत कास्की परिसरका अनुसार अभियोग पत्र पेश भइसकेको र अहिले त्यसलाई अध्ययन
गर्ने क्रम चलिरहेको छ ।
- न्युज बहार संवाददाता