कार्तिक २, काठमाडौँ । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
आजको बैठकमा केही मन्त्रालयगत एजेन्डामा र गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाका बारेमा छलफल भइरहेको स्रोतले जनाएको छ ।
- न्युज बहार संवाददाता