Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

जाजरकोट र रुकुममा अस्थायी पुनर्निर्माण काम एक महिनाभित्र सम्पन्न भइसक्छ : प्रधानमन्त्री

  •   ३ वर्ष अघि | १० पुस २०८०, मङ्लबार

पुस १०, काठमाडौँ । जाजरकोट र रुकुममा अस्थायी पुनर्निर्माण काम एक महिनाभित्र सम्पन्न भइसक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।  

राष्ट्रको नाममा आज मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जाजरकोट र रुकुममा अस्थायी पुनर्निर्माण काम एक महिनाभित्र सम्पन्न भइसक्ने बताएका हुन् ।

उनका अनुसार भूकम्प पीडितका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले निकासी भइसकेको छ भने विपद् व्यवस्थापनका लागि १० अर्ब रुपैयाँको व्यवस्थापन पनि गरिएको छ ।

जाजरकोट र रुकुमको भूकम्पपछि खोज र उद्धारमा सरकारले लिएको तदारुकताले राज्यप्रति जनताको भरोसा बढाएको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरेका छन ।

  • न्युज बहार संवाददाता

थप