साउन २९, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले बरामद भएको ब्रेक शु भित्रको सुन निकालेको छ ।
टक्सार
महाशाखालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पत्र लेखेसँगै सोमबार दिउँसो
सुन जोख्न ब्रेक शुबाट सुन निकालिएको हो ।
- न्युज बहार संवाददाता