चैत २६, ललितपुर। सुशील विष्ट ललितपुरस्थित पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका छन्।
विष्ट १६९ मतान्तरले स्ववियु सभापति निर्वाचित भएका हुन् भने मनगणना गए राति सकिएको थियो।
सुशील विष्टले ८४१ मत ल्याउँदा यता अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६७२ मत ल्याए थिए।
नेविसंघका इकाइ उपाध्यक्षसमेत रहेका विष्टले स्ववियु निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका थिए।
- न्युज बहार संवाददाता