Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कारबाहीमा परे नागरिक उन्मुक्ति पार्टीका नेता सुरेन्द्र चौधरी।

  •   ४ वर्ष अघि | २६ चैत्र २०७९, आइतवार

चैत २६, काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीले नेता सुरेन्द्र चौधरीलाई पार्टी हितविपरीत काम गरेको भन्दै कारबाही गरेको छ।

सुरेन्द्र चौधरीलाई पार्टी हितविपरीत काम गरेकाले पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरिएको पार्टी नेता तथा प्रमुख सचेतक गङ्गाराम चौधरीले बताएका छन।

सुरेन्द्र  चौधरी नागरिक उन्मुक्ति पार्टीका तर्फबाट सङ्घीय चुनावमा दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए।

चौधरीले पार्टीका बारेमा सुरुदेखि नै आलोचनात्मक विचार राख्दै आएका थिए भने उनले फेसबुकमार्फत आफूले नागरिक उन्मुक्ति पार्टी परित्याग गरेको बताइसकेका छन।

  • न्युज बहार संवाददाता

थप