Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सुमना श्रेष्ठले दिइन पार्टीको सहमहामन्त्री पदबाट राजीनामा

  •   १ वर्ष अघि | ४ बैशाख २०८२, बिहिबार

बैशाख ४, काठमाडौँ । रास्वपा- राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट राजीनामा दिएकी छन्।

सभापति रवि लामिछानेलाई सह-महामन्त्री सुमना श्रेष्ठले राजीनामा पत्र बुझाएको बारे आजको केन्द्रीय समिति बैठकमा जानकारी गराएकी हुन।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार आज रास्वपाको केन्द्रीय समिति पार्टी कार्यालय चःमतिमा बसेको बैठकमा सुमनाले आफूले पदबाट राजीनामा बुझाएकोबारे सभापतिलाई जानकारी गराएका हुन ।

यसबारे आवश्यक छलफल गरेर प्रक्रियागत रूपमा अगाडि बढाइने कार्यबाहक सभापति डोलप्रसाद अर्यालले  जनाएका छन ।

 

  • न्युज बहार संवाददाता

थप