Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रास्वपाको सुन आयात प्रकरणमा जरुरी सार्वजनिक महत्वको लिखित प्रस्ताव सभामुखसामु पेस।

  •   ३ वर्ष अघि | १० साउन २०८०, बुधबार

साउन १०, काठमाडौँ । अवैध सुन आयात प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको लिखित प्रस्ताव राखेको छ।

यस विषयमा रास्वपा सांसद मनिष झा भन्छन्, ‘भन्सारबाट एक क्विन्टल सुन कसरी पास भयो भन्ने विषयमा प्रश्न छ । यस सम्बन्धमा सभामुखलाई निष्पक्ष छानबिन हुन पर्‍यो भनेर जरुरी सार्वजनिक महत्वको प्रस्ताव बुझाएका छौं ।’

सांसद झाले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग्ने जस्तो उग्र राजनीति आफुहरुले नगरी लोकतान्त्रिक पद्धतिलाई सहयोग गर्नका लागि सुन प्रकरणको छानबिनको माग गर्दै प्रस्ताव लगेको बताएका छन ।

  • न्युज बहार संवाददाता

थप