बैशाख ५, काठमाडौँ । आज मंगलबारका लागि तय भएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।
अर्को सूचना नभएसम्मका लागि आज दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको बैठक स्थगित गरिएको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
- न्युज बहार संवाददाता