Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउने विषयमा दलका नेताहरुसँग छलफल गर्ने ।

  •   ३ वर्ष अघि | २२ साउन २०८०, सोमवार

साउन २२, काठमाडौँ । संसदको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल सुरु गरेका छन् । नेताहरुसँग संसदीय समितिका सभापति चयनका लागी निर्वाचन गराउने विषयमा पनि छलफल हुँदै छ ।

आज दिउँसो १२ बजे सभामुख घिमिरेले सिंहदरबारमा शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले केही समय देखी सुन तस्करी प्रकरणमा गहन अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै संसदमा अवरोध गर्दै आएको छ ।

  • न्युज बहार संवाददाता

थप