Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

निति तथा कार्यक्रमका समावेश केही महत्वपुर्ण निर्णयहरु।

  •   ३ वर्ष अघि | ५ जेष्ठ २०८०, शुक्रबार

जेठ ५, काठमाडौँ । आज संसद भवनमा राष्ट्रपति रामचन्द्र पौडेल द्वारा सरकारको तिति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ।

निति तथा कार्यक्रमका समावेश केही महत्वपुर्ण निर्णयहरु मा सरकारले आगामी आर्थिक वर्षदेखि विद्युतीय खरिद प्रणालीलाई प्राथमिक्तामा राख्ने भएको छ ।

न्यून आय भएका  वर्ग र समुदायलाई स्थानीय तहमार्फत लघु बीमा गर्न सहजीकरण गर्ने, गर्ने, सरकारले अनावश्यक संघ संस्था, समिति, कार्यालयहरु, खारेजी  गर्ने, अन्तर्राष्ट्रिय सहायतालाई ठूला परियोजनामा केन्द्रित गर्ने,  सरकारले आगामी आर्थिक वर्ष कर प्रणालीमा पुनरावलोकन गर्ने घोषणा गरेको छ ।

त्यस्तै सरकारले आगामी आर्थिक वर्षमा पूँजीबजारको विकासलाई समेत प्राथमिक्तामा राखेर काम गर्ने, सार्वजनिक ऋणलाई वर्गीकरण गरिने, सरकारले विकास निर्माणका कामलाई चुस्त बनाउन विकास आयोजना सम्बन्धी कानुन ल्याउने घोषणा लगायतको निर्णयहरु यस वर्षको  सरकारको निति तथा कार्यक्रममा समावेश गरिएको छ।

  • न्युज बहार संवाददाता

थप