Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रधानमन्त्रीसँग छलफलका लागी शेरबहादुर देउवा बालुवाटारमा।

  •   ४ वर्ष अघि | ९ चैत्र २०७९, बिहिबार

चैत ९, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफलका लागि बालुवाटार पुगेका छन् । देउवासँगै उपसभापति समेत रहेका पूर्णबहादुर खड्कापनि बालुवाटार पुगेका छन् । 

प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा नेताहरुसँग अनौपचारिक छलफल कार्यक्रम राखेका छन्। आजको छलफल कार्यक्रममा कांग्रेसका सभापति देउवासहित नेकपा एकीकृत समाजवादी र गठबन्धनका अन्य नेतासमेत सहभागी हुने जानकारी प्राप्त भएको छ । 

प्रचण्डले छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने भनेपनी हालसम्म ठोस सहमति भने हुन सकेको छैन। प्रचण्डले मन्त्रीमण्डल गठन गरिहाल्नु पर्ने डेडलाइन नजिकिदै गर्दा छलफललाई तिव्रता दिएका छन।यसअघि बुधबार पनि प्रचण्डले सरकारलाई पुर्णता दिने विडयमा गठबन्धनमा छलफल गरेका थिए ।

  • न्युज बहार संवाददाता

थप