Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज उपनिर्वाचनका लागि उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरिने कार्यतालिका।

  •   ४ वर्ष अघि | २३ चैत्र २०७९, बिहिबार

चैत २३, काठमाडौँ। निर्वाचन आयोगले वैशाख १० गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि आज उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरिने कार्य तालिका रहेको छ।

आयोगले यसअघि सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अन्तर्गत बिहीबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरी उनीहरूलाई चुनाव चिह्न प्रदान गरिने प्रकृया रहेको छ। 

आयोगले बिहीबार दिउँसो १ बजेसम्मको समय उम्मेदवारी फिर्ता लिनका लागि निर्धारण गरेको छ। त्यसपछि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ। 

  • न्युज बहार संवाददाता

थप