असार ४, काठमाडौँ । आज लामो छलफलपछि समाजवादी मोर्चा घोषणा हुँदैछ ।
हिजो आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकबाट सरकारमा रहेका तीन दलसहितको समाजवादी मोर्चा सोमबार गठन गर्ने सहमति भएको हो।
आज सोमबार राजधानीको राष्ट्रिय सभागृहमा समाजवादी मोर्चा नेपाल घोषणा गर्ने कार्यक्रम तय भएको छ ।
- न्युज बहार संवाददाता