Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

‘रास्वपा कि सरकारमा जान्छ कि प्रमुख प्रतिपक्ष भएर बस्छ’ महामन्त्री मुकुल ढकाल।

  •   ४ वर्ष अघि | १८ बैशाख २०८०, सोमवार

बैशाख १८, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कि सरकारमा जाने, कि त प्रतिपक्षमा बस्ने निर्णय गरेको छ।

रास्वपाको आज बसेको बैठकले कि त सरकारमा सहभागी हुने कि सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रमुख प्रतिपक्ष दलका रुपमा बस्ने तर अहिलेजसरी केवल समर्थनमात्रै दिएको अवस्थामा नबस्ने निर्णय गरेको हो । आज सोमबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले अहिलेको अन्योल हटाउने निर्णय गरेको हो ।

रास्वपाका महामन्त्री मुकुल ढकालले भने ‘हामी कि त सरकारमा जाने, कि त प्रतिपक्षमा बस्ने, तर अहिलेजसरी समर्थनमात्रै दिएर चाहिँ नबस्ने भन्ने टुंगोमा पुग्यौं, आज यसबारेमा व्यापक छलफल भयो, छलफलमा अधिकांश साथीहरुको यस्तै राय छ ।’

  • न्युज बहार संवाददाता

थप