Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अहिलेको सत्ता गठबन्धनमा राप्रपा सहभागी नहुने, विपक्षमा मतदान गर्ने

  •   ३ वर्ष अघि | २८ फाल्गुन २०८०, सोमवार

फागुन २८, काठमाडौँ । अहिलेको सत्ता गठबन्धनमा सहभागी नहुने राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले जनाएको छ ।

प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार फागुन २६ गतेदेखि ३ दिन अर्थात आज सम्म बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अहिलेको गठबन्धनको विपक्षमा मतदान गर्ने निर्णय हो । ‍

यस विषयमा राप्रपाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ‘राप्रपा वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने, विपक्षमा मतदान गर्ने र विपक्षमा बस्ने निर्णय गरिएको छ। प्रदेश सरकारमा पनि तत्त्काल सहभागी नहुने, समर्थन गर्नुपर्ने परिस्थिति आएमा पार्टी अध्यक्षले उपयुक्त समयमा सम्बन्धित प्रदेशको परामर्श लिएर निर्णय लिने निर्णय गरिएको छ ।’

  • न्युज बहार संवाददाता

थप