Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज बल्खुमा राप्रपाले प्रदर्शन र आमसभा गर्दै

  •   १ वर्ष अघि | २६ चैत्र २०८१, मङ्लबार

चैत २६, काठमाडौँ । आज मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँको बल्खुमा प्रदर्शन र आमसभा गर्ने भएको छ ।

विभिन्न ठाउँबाट निस्किएको र्‍याली बल्खुमा पुगेर आमसभामा रूपान्तरित हुने राप्रपाले जनाएको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार आजको आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन ।

राप्रपाले राजसंस्था पुनर्स्थापना, संघीयता खारेजीलगायत एजेन्डासहित प्रदर्शन र आमसभा गर्न लागेको हो ।

  • न्युज बहार संवाददाता

थप