Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

राजतन्त्र पुनर्बहालीको माग गर्दै राप्रपाको प्रदर्शन

  •   २ वर्ष अघि | २४ फाल्गुन २०८१, शनिबार

फागुन २४, वीरगन्ज । राजतन्त्र पुनर्बहालीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले वीरगन्जमा प्रदर्शन गरेको छ ।

राप्रपाले शनिवार मोटरसाइकल जुलुससहित प्रदर्शन गरेको हो । 

आजको प्रदर्शनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन लगायतका अन्य नेताहरुको सहभागिता रहेको थियो । 

  • न्युज बहार संवाददाता

थप