असोज २२, काठमाडौँ । इजरायली सेनाले प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणका कारण इजरायलमा अलपत्र परेका ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थान तर्फ लगेको छ ।
इजरायली सेनाले उद्धार गरिएका हरूलाई नेपाली दूतावास रहेको तेलअविव क्षेत्रमा लगेको छ भने उद्धार गरिएका केहीलाई भने बेतकाम क्षेत्रमा राखेको छ ।
हेर्नुहोस उद्धार गरिएका नेपालीहरुको नाम

- न्युज बहार संवाददाता