Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

इजरायलस्थित नेपालीहरूलाई सुरक्षा सतर्कता अपनाउन आग्रह

  •   ३ वर्ष अघि | ५ कार्तिक २०८०, आइतवार

कार्तिक ५, काठमाडौँ । नेपालीहरूलाई इजरायलस्थित नेपाली राजदूतावासले थप सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।  

राजदूतावासले इजरायलमाथि लेबनानसँगको सीमा क्षेत्रबाट समेत रकेट तथा मिसाइल आक्रमण सुरु भएको भन्दै सचेत रहन आग्रह गरेको हो।

दूतावासले इजरायलको दक्षिणी क्षेत्रको अशान्ति भएसँगै उत्तरी क्षेत्र लेबनानसँगको सीमा क्षेत्रमा समेत रकेट तथा मिसाइल प्रहार बढिरहेको जनाएको छ। 

  • न्युज बहार संवाददाता

थप