Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

धरौटी बुझाएर निस्किए रवि, भोली आँफै काठमाडौँ जिल्ला अदालत उपस्थित हुने

  •   २ वर्ष अघि | २५ पुस २०८१, बिहिबार

पुस २५, काठमाडौँ । कास्की जिल्ला अदालतमा धरौटी बुझाएर रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निस्किएका छन् ।

रविसहित सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादीलाई बिहीबार न्यायाधीश नीतिज राईको एकल इजलासले धरौटीमा छाड्न आदेश दिएको थियो ।

उनले सो आदेशलगत्तै बैंक ग्यारेन्टीमार्फत् ६५ लाख धरौटी बुझाएर अदालतबाट निस्किएका छन ।

आजै उनलाई मेडिकल जाँच गराएर छाड्ने तयारी रहेको प्रहरीले जनाएको छ ।

रवि आफैँले भोलि काठमाडौँ जिल्ला अदालतमा उपस्थिति हुने बताएका छन ।  

  • न्युज बहार संवाददाता

थप