मंसिर
१६, काठमाडौँ । आज पनि रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि
लामिछानेको बयान नसकिएपछि उनलाई हिरासतमा नै फिर्ता पठाइएको छ ।
अनुसन्धान
अधिकृत र सरकारी वकिलले उनीसँग भद्रकाली स्थित जिल्ला सरकारी वकिल कार्यालयमा बयान
लिएका हुन् । बयान आज पनि नसकिएपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा
पठाइएको जनाइएको छ ।
आज बयान
नसकिएकाले भोली फेरी सरकारी वकिलको कार्यलयमा उनलाई उपस्थित गराइने भएको छ ।
- न्युज बहार संवाददाता