Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

धरौटी बुझाएर रिहा भएपछि रवि लामीछानेको प्रतिकृया : यो देशमा न्याय मरेको छैन

  •   २ वर्ष अघि | २ माघ २०८१, बुधबार

माघ २, काठमाडौँ । देशमा न्याय नमरेको प्रतिक्रिया राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिएका छन् ।

लामिछानेले आज जिल्ला अदालत काठमाडौँमा ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएपछि अदातलप्रति सम्मान व्यक्त गर्दै यस्तो प्रतिकृया दिएका हुन ।

धरौटी बुझाएर रिहा भएलगत्तै लामिछानेले भने, ‘सबै जनालाई धेरै धेरै धन्यवाद, अदालतप्रति एकदमै सम्मान व्यक्त गर्न चाहन्छु, न्याय प्रक्रियालाई सघाउन आएको भनेको थिएँ, न्यायप्रेमी जनतालाई धन्यवाद दिन चाहन्छु  साथै न्यायलयलाई विशेष धन्यवाद दिन चाहन्छु । यो देशमा न्याय मरेको छैन ।’

  • न्युज बहार संवाददाता

थप