Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रवि लामिछानेका निजी चालकलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो।

  •   ४ वर्ष अघि | ५ बैशाख २०८०, मङ्लबार

बैशाख ५, काठमाडौँ। रास्वपाका सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापा (शम्भु)लाई थप उपचारका लागि आज काठमाडौं ल्याइएको छ।

सोमबार बिहान आफै सुतेको घरको छतबाट तल खसेको अवस्थामा भेटिएका थापालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो।

सामाजिक सञ्जालमा रवि लामिछानेले दिएको जानकारीअनुसार भरतपुरका चिकित्सकको सल्लाहमा उनलाई काठमाडौं ल्याइएको हो।

  • न्युज बहार संवाददाता

थप