Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रवि लामिछाने भैरहवामा, भोली अदालत उपस्थित हुने

  •   २ वर्ष अघि | ८ माघ २०८१, मङ्लबार

माघ ८, काठमाडौँ । रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिबेला भैरहवा पुगेका छन् । अदालतमा उपस्थित हुन उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भैरहवा पुगेका हुन्।

उनी बिरुद्ध बुटवलको सुप्रिम सहकारीको रकम अपचलनमा मुद्दा दायर भएपछि उनी अदालत हाजिर हुन भैरहवा गएका पुगेका हुन । मंगलबार दिउँसो उनी बुद्ध एयरको विमानमार्फत भैरहवा पुगेका हुन् ।

भैरहवास्थित होटल मेरि गोल्डमा पार्टीका कार्यकर्तासँग लामिछानेले भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

  • न्युज बहार संवाददाता

थप