Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रवि लामिछाने भन्छन स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गरौँ।

  •   ४ वर्ष अघि | २६ चैत्र २०७९, आइतवार

चैत २६, तनहुँ। रास्वपा- राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले निर्वाचनमा स्वच्छ र स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताएका छन्।

तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै आफू स्वच्छ राजनीति गर्न सदैव सक्रिय रहेको सभापति लामिछानेले उल्लेख गरेका छन। 

उनले भने ‘हामी स्वच्छ राजनीति गर्न चाहन्छौं, अरु दललाई पनि हामी यही आह्वान गर्छौं, कुनै पनि उम्मेदवारविरूद्ध दुर्भाव छैन। सबैलाई यही आह्वान गर्छौ।’ 

उक्त कार्यक्रममा बोल्दै लामिछानेले लोकतन्त्रको सुन्दर पक्ष भनेको प्रतिस्पर्धा भएकाले यो सुन्दर पक्षलाई सबैले अवलम्बन गर्नुपर्नेमा बताएका छन।

  • न्युज बहार संवाददाता

थप