Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार।

  •   ४ वर्ष अघि | १० बैशाख २०८०, आइतवार

बैशाख १०, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी प्राप्त भएको छ ।

राष्ट्रपतिको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको दिल्लीस्थित नेपाली दूतावासले चिकित्सकलाई उदृत गर्दै विज्ञप्तिमा उल्लेख गरेको छ । 

राष्ट्रपतिको विगत ५ दिनदेखि दिल्लीस्थित एम्स अस्पतालमा उपचार भइरहेको छ।

  • न्युज बहार संवाददाता

थप