Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने प्रधानमन्त्रीको निर्णय

  •   ३ वर्ष अघि | २१ फाल्गुन २०८०, सोमवार

फागुन २१, काठमाडौँ । सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले माओवादीको पदाधिकारी बैठक मन्त्रीहरू फिर्ता बोलाउने विषयमा छलफल गर्न बसिरहेको छ।

प्रधानमन्त्री प्रचण्डका अनुसार अहिले सबै मन्त्रीहरूलाई फिर्ता बोलाउन छलफल भइरहेको छ ।

अहिलेको सरकारमा माओवादी केन्द्रका ४ र कांग्रेसका ९ जना मन्त्री रहेका छन्।

 

  • न्युज बहार संवाददाता

थप