असोज १३, काठमाडौँ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किने भएका छन् ।
आज भ्रमण दलका सदस्यहरू र प्रधानमन्त्री दाहाल छन्दुबाटै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।
गएको शनिबारदेखि प्रधानमन्त्री दाहाल चीनको औपचारिक भ्रमणमा रहेका छन् । सो क्रममा दाहालले चिनियाँ राष्ट्रपति, प्रधानमन्त्रीलगायतसँग भेटवार्ता गरेका थिए ।
- न्युज बहार संवाददाता